Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

एसका सांसदलाई युवा संघले सम्मान गर्ने

एसका सांसदलाई युवा संघले सम्मान गर्ने

  • काठमाडौं । एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई युवा संघले सम्मान गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा युवा संघले सम्मान गर्ने भएको हो ।

    images
    images
    images

    कार्यक्रम बुधवार ललितपुरको हिमालय होटलमा आयोजना हुनेछ । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।

    images

    आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे जानकारी गराउने बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij