Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेशी नागरिकहरूलाई ठगी गर्ने ६ जना पक्राउ

विदेशी नागरिकहरूलाई ठगी गर्ने ६ जना पक्राउ

  • काठमाडौं । अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले अछाम बन्नीगढी गाउँपालिका–६ घर भई काठमाडौं चाबहिल बस्ने ३५ वर्षीय पृथ्वीबहादुर शाह, सोही ठाउँका २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका–८ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्ने ४४ वर्षीय अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रंगबहादुर साउदलाई  पक्राउ गरेको हो । 

    AGNI GROUP

    उनीहरूले अनुमति प्राप्त नगरी कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्‍याई एन्टीभाइरस नविकरण बापतको रकम पठाउनु भनी  झुक्याएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij