Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीन प्रवेशका लागि दक्षिण कोरिया र जापानका नागरिकलाई प्रतिबन्ध

चीन प्रवेशका लागि दक्षिण कोरिया र जापानका नागरिकलाई प्रतिबन्ध

  • चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बीबीसीले जनाएअनुसार ती देशहरुले कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो ।

    AGNI GROUP

    चीनमा कोरोना बढेसँगै दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका थिए । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij