Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनावपछि गृहमन्त्री लामिछाने पहिलोपटक चितवन जाँदै

चुनावपछि गृहमन्त्री लामिछाने पहिलोपटक चितवन जाँदै

  • काठमाडौं । गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा जाने भएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री लामिछानेले आज दिउँसो सवा तीन बजे एक्स्पोको अवलोकन गर्नेछन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij