Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

  • काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसाल आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार बनि पराजित भएका भुसाल नेकपा एकीकृत समाजवादीमा जाने लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ। 

    AGNI GROUP

    एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको टिकट खोसेपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij