Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कारागारबाट रिहा भए सन्दीप

कारागारबाट रिहा भए सन्दीप

  • काठमाडौं । सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् । लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ ।

    onlinepatrika
    Arghakhachi

    उनी जिल्ला अदालतबाट तारिख बुझेर रिहा हुनेछन् । उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो । उच्च अदालतले सन्दीपलाई २० लाख धौरटी र अन्य शर्तसहित रिहा गर्ने आदेश दिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij