Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
सूची:
१) त्रिभुवन पौडेल (पाेखरा– ११)
२) निशान्त आचार्य (पाेखरा– १३,काहुँडाँडा)
३) संगीता शाही (पाेखरा– १७)
४) डा.सुशील श्रेष्ठ (पाेखरा– ४)
५) डा. सोना दिवाकर (पाेखरा– ४)
६) रियान पौडेल (पर्वत, कुश्मा -१)
७) सदाकत अलिमियाँ (पोखरा– १३ मियाँपाटन)
८) लक्ष्मी पौडेल (पोखरा– ७)
९) अरुण पौडेल (पर्वत, कुश्मा- ९ कटुवाचौपारी)
१०) प्रसिद्धी पाैडेल (पर्वत, कुश्मा- ९ कटुवाचौपारी)
११) विजयकुमार गुरुङ (पर्वत, मोदी– १)
१२) रचना काफ्ले पौडेल (पर्वत, मोदी– १)
१३) रक्की गुरुङ (पोखरा–२२)
१४) डा. गणेश थापा (रुपन्देही, शंकर– ८)
१५) नतु परियार (काठमाडाैँ)
१६) रीता परियार (काठमाडाैँ)
१७) हरि परियार काठमाडाैँ)
१८) एसमिन गुरुङ (पाेखरा– ८)
१९) पूजन राना (पाेखरा, बुद्धचोक)
२०) एअर होस्टेस सिर्जना हुन्चिङ (रुपन्देही, मुर्गिया)
२१) मोहनप्रकाश श्रेष्ठ (कावासोती– ६)
२२) जीवनकला गुरुङ (पोखरा, छोरेपाटन)
२३) यु क्युघुल (काेरिया)
२४) जुरिज लेगिन (रसिया)
२५) एलेन (रसिया)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij