Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्णाली प्रदेश सभा बैठक स्थगित

कर्णाली प्रदेश सभा बैठक स्थगित

  • काठमाडौं । कर्णाली प्रदेश सभाको सोमबारको लागि तय भएको बैठक स्थगित गरिएको छ। सोमबार दिउँसो १ बजे बस्ने गरि तोकिएको प्रदेशसभाको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आइतबार पोखरा विमान दुर्घटनापछि सोमबार मुलुकभर शोक विदा दिइएका कारण प्रदेशसभा बैठक पनि स्थगित गरिएको हो।

    AGNI GROUP

    बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij