Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजेन्द्र लिङ्देन बने उपप्रधानमन्त्री

राजेन्द्र लिङ्देन बने उपप्रधानमन्त्री

  • काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।

    onlinepatrika
    Arghakhachi

    आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन्। आज प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन्। नयाँ मन्त्रीहरूले आज शपथ लिएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij