Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सभामुख घिमिरेले गरे पदभार ग्रहण

सभामुख घिमिरेले गरे पदभार ग्रहण

  •  काठमाडौं ।  सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। सभामुखको कार्यकक्ष, सिंहदरवारमा घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रतिनिधि सभाबाट सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

    AGNI GROUP

    शपथ लगत्तै सभामुख घिमिरे सभामुखको कार्यकक्ष सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij