Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जना पक्राउ

ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जना पक्राउ

  • काठमाडौँ । लागुऔषध ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय झापाले झापा बुद्धशान्ति ३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एकजनालाई पक्राउ गरेको छ ।  तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij