Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उद्यागी व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदरविरुद्ध काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् ।उनीहरुले भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितो लिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij