Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरवारको पूर्वी गेटमा ढल फुटेर हरिबिजोग

सिंहदरवारको पूर्वी गेटमा ढल फुटेर हरिबिजोग

  • काठमाडौं । सिंहदरवारको पूर्वी गेटमा ढल फुटेर बिजोग भएको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजोदेखि फुटेको ढल आज बिहानसम्म पनि सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य भएर गाडीहरू गुड्दा अनामनगर घट्टे कुलो चोकसम्मै फोहोर भएको छ भने, पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij