Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मिटरव्याजी पक्राउ

मिटरव्याजी पक्राउ

  • काठमाडौँ । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा साहविरुद्ध मिटरव्याजीको उजुरी दिएको बताइन्छ ।

    onlinepatrika
    Arghakhachi
    प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले साहको घर तथा पसलमा खानतलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij