Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिम प्रदेश सभा बैठक सर्‍यो

सुदूरपश्चिम प्रदेश सभा बैठक सर्‍यो

  • काठमाडाैं । आज बिहान ११ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सरेको छ। प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij