Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतीय विदेश सचिव क्‍वात्रा सोमबार नेपाल आउँदै

भारतीय विदेश सचिव क्‍वात्रा सोमबार नेपाल आउँदै

  • काठमाडाैं । भारतीय विदेश सचिव विनयमोहन क्‍वात्रा आउँदाे सोमबार नेपाल आउने भएका छन्। क्‍वात्रा दुई दिने औपचारिक भ्रमणका लागि आउँदाे शुक्रबार काठमाडौँ आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएकाे छ।

    onlinepatrika
    Arghakhachi
    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। क्‍वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तोसमेत दिनेछन्।

    उनले सत्ता साझेदार तथा विपक्षी दलका प्रमुख नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij