Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे  नियुक्त

सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे  नियुक्त

  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे  नियुक्त भएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    बिहिबार उक्त पदमा घिमिरेले पदवहाली गरेका छन् । त्यस्तैगरी विभागको रजिष्ट्रार रहेका रुद्रप्रसाद पण्डित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट