Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिजुक्छेसँग रामचन्द्रको भेट

बिजुक्छेसँग रामचन्द्रको भेट

  • काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन्। भक्तपुरको कमलबिनायकस्थित बिजुक्छे निवास पुगेर पौडेलले आसन्न राष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij