Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलात्कार अभियोगमा एक जना पक्राउ

बलात्कार अभियोगमा एक जना पक्राउ

  • काठमाडौँ । तनहुँमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अभियुक्तलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । पक्राउ पर्नेमा  शुक्लागण्डकी नगरपालिका ३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्की रहेका छन् । 

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले ती महिलालाई कार्कीले जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij