Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न राप्रपाले शुक्रबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।
राप्रपाको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार शुक्रबार साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको हो । राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक बोलाइएको उनले जनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij