Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नगरप्रमुखका उम्मेदवार मृत फेला

नगरप्रमुखका उम्मेदवार मृत फेला

  • काठमाडौं । नेकपा एमालेका काठमाडौंका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको साँखु प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । घटनास्थलमा भर्खरै प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij