Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

  • काठमाडौं । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको मेल्लेख गाउँपालिका–६ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावल रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन ती महिलालाई रावलले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij