Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरका तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने

ललितपुर महानगरका तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने

  • ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण शहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन स्थानमा उपकेन्द्र खोल्ने तयारी गरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

    AGNI GROUP

    वडा नं.२२ स्थित बुङ्‍मती, वडा नं. ८ स्थित गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्ने तयारी गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij