Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकीकृत समाजवादीको बैठक आज बस्दै

एकीकृत समाजवादीको बैठक आज बस्दै

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको सो पार्टीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने जानकारी दिए । राजनीतिक समिकरण फेरिएसँगै नेकपा एकीकृत समाजवादी सरकारमा जाने तयारीमा छ  ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij