Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आगजनी गरेको आरोपमा एक जना पक्राउ

आगजनी गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । गोठमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सूचना अधिकारी मदन केसीले आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको बताए । आगजनीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij