
Jul 30 2025 | २०८२, साउन १४ गते
काठमाडौँ । दाङमा २९ वर्षीया एक महिलालाईसामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी उनीहरुले ती माहिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कार भएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपीहरुमाथि बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij