Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

रंजना प्रधानलाई अन्तर्राष्ट्रिय नारी सम्मान

रंजना प्रधानलाई अन्तर्राष्ट्रिय नारी सम्मान

  • ललितपुर । रंजना प्रधान अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित हुनुभएको छ । विविध सामाजिक क्षेत्रमा सक्रिय रहनुभएकी प्रधान उपराष्ट्रपति नन्द बहादुर पुनको बाहुलीबाट सम्मानित हुनुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानले राष्ट्रलाई विभिन्न माध्यमबाट पु¥याउनुभएको योगदानलाई कदर गर्दै सम्मानित गरिएको सगरमाथा प्रतिष्ठान नेपालले जनाएको छ । नाइटिङ्गल स्कुलकी प्रिन्सिपल रहनुभएकी प्रधान शैक्षिक एंव सामाजिक सेवाको क्षेत्रमा निरन्तर क्रियाशिल हुनुहुन्छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij