Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए सांसदबाट राजीनामा

नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए सांसदबाट राजीनामा

  • काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । आइतबार उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    गत बिहीबार फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वत: रिक्त हुने जानकारी उनले गराएका थिए ।  उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

    AGNI GROUP

    आइतबार उनले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका थिए । उनले राष्‍ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो १ बजे शपथ ग्रहण गर्दैछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij