Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक जना पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक जना पक्राउ

  • काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले पर्साको वीरगन्ज महानगरपालिका –२५ बस्ने २४ वर्षीय पारस साह तुराहलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई  प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट