Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उपराष्ट्रपति यादवले सोमबार शपथ लिने

उपराष्ट्रपति यादवले सोमबार शपथ लिने

  • काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ खाने भएका छन् । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ खाने कार्यक्रम रहेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    यही चैत ३ गते यादव उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए  । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij