Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपा एसको महासचिवमा घनश्याम भुसाल मनोनित

नेकपा एसको महासचिवमा घनश्याम भुसाल मनोनित

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यस्तै प्रवक्ता जगन्नाथ खतिवडाले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको जानकारी दिए । स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij