Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

उपराष्ट्रपति यादवलाई ओलीले दिए बधाई

उपराष्ट्रपति यादवलाई ओलीले दिए बधाई

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।  गत फागुन ३ गते एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई हराउँदै जनता समाजवादी पार्टीको संसदीय दलका  नेता यादव विजयी भएका थिए। 

    images
    images
    images

    उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट हिजो राजीनामा दिएका थिए। उनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij