Jul 25 2025 | २०८२, साउन ९ गते
ललितपुर । वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेलाई पितृशोक परेको छ । शर्माका पिता गुरुप्रसाद घिमिरेको आज बिहान निधन भएको हो । गुरुप्रसाद ८२ वर्षको हुनुहुन्थ्यो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij