Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अपराध र अपराधीसँग सम्झौता गर्दिनः आईजीपी कुवँर

अपराध र अपराधीसँग सम्झौता गर्दिनः आईजीपी कुवँर

  • काठमाडौँ । नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले अपराध र अपराधीसँग सम्झौता नगर्ने बताएका छन् । आज (आइतबार) गृहमन्त्रालयमा कुँवरलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइएको थियो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीमा सुधार आवश्यक रहेको भन्दै आईजीपी कुवँरले आफ्नो कार्यालयमा प्रहरीमा हुने गल्ती कमजोरीलाई सुधार्ने प्रतिबद्धता गरेका छन् । आईजीपीले कार्यक्षमता मूल्यांकनका आधारमा प्रहरीको क्षमतामा अभिवृद्धिलागायत विषयमा विशेष ध्यान दिने बताए ।

    AGNI GROUP

    उनले देशमा भएका नयाँ नयाँ अपराधको चुनौती थपिएको र देशमा सुरक्षाको अमनचयन र गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धतासमेत गरेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij