Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • काठमाडाैं । मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’ नियुक्त भएको सोमबार एक सय दिन पूरा भएको छ। यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै पनि आफूसँग ६ वटा मन्त्रालय राखेका छन्। 

    AGNI GROUP

    राष्ट्रपति निर्वाचनसँगै फेरिएको सत्ता समीकरणपश्चात गत शुकबार प्रधानमन्त्रीले ११ जना नयाँ मन्त्री नियुक्त गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट