Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

सिक्किमको हिमपहिरोमा तीन नेपालीको मृत्यु

सिक्किमको हिमपहिरोमा तीन नेपालीको मृत्यु

  • काठमाडौँ । सिक्किममा हिजो गएको हिमपहिरोमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । सो हिमपहिरोमा परी हिजो सात जनाको मृत्यु भएको थियो । 

    images
    images
    images

    त्यस्तै १३ जना घाइते भएको सिक्किम सरकारले जनाएको छ । प्राप्त विवरणअनुसार चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो ।

    images

    घाइतेमध्ये तीन जना नेपाली गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij