Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् । राष्ट्रपतिले राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पनि हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij