Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आजदेखि युवा संघको राष्ट्रिय महाधिवेशन

आजदेखि युवा संघको राष्ट्रिय महाधिवेशन

  • काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन हुँदैछ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन २७-२९ गतेसम्म चल्नेछ।

    onlinepatrika
    Arghakhachi

    नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा दुई हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij