Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । झापाबाट बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेको जिप्रका झापाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    २० वर्षीया महिलालाई भुजेलले जबरजस्ती करणी गरेको आरोप छ । कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय अनारमनीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij