Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

माओवादी केन्द्रको सचेतकमा रुपा सोशी चौधरी चयन

माओवादी केन्द्रको सचेतकमा रुपा सोशी चौधरी चयन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् । संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा थिइन् । उनी यसअघि २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् ।

    AGNI GROUP

    यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij