Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

  • भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरकाे निधन भएको छ । लामो समयदेखि बिरामी परेकी उत्तराबो पुणेको एक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उत्तराको बुधबार निधन भएको पारिवारिक स्रोतले बताएकाे छ ।

    images
    images
    images

    उत्तराले दिल्लीको नेशनल स्कूल अफ ड्रामाबाट अभिनयको पाठ सिकेकी थिइन् । उत्तराले तमस, सरदारी बेगम, तक्षक, दोर, आजा नच ले जस्ता हिन्दी फिल्म, दोघी, उत्तरायण, रेस्तरां र संहिता जस्ता मराठी फिल्ममा अभिनय गरेकी थिइन् ।

    images

    उत्तराले उडान, अन्तराल, रिश्ते, कोरा कागज, नजराना र जस्सी जैसी कोई नही जस्ता धेरै सिरियलहरूमा समेत अभिनय गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij