Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

त्रिभुवन विमानस्थलमा हवाई उडान-अवतरण बन्द

त्रिभुवन विमानस्थलमा हवाई उडान-अवतरण बन्द

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान-अवतरण बन्द भएको छ । विमानस्थल स्रोतले सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको जनाएको छ ।

    images
    images
    images

    जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएपछि जहाजहरूको उडान-अवतरण बन्द भएको बताइएको छ । टावरबाट जहाजसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित बनेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij