Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बारा- २ मा मतगणना लागि सर्वदलीय बैठक बस्दै

बारा- २ मा मतगणना लागि सर्वदलीय बैठक बस्दै

  • काठमाडौं । बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो । 

    onlinepatrika
    Arghakhachi

     निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवार बिच सहमति जुटाइएपछि मत गणना सुरु हुने सापकोटाले जानकारी दिए ।  

    AGNI GROUP

    बारामा ६८ हजार ८८७ मत खसेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij