Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजे बैठक बस्ने सांसद डिगबहादुर लिम्बूले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    नयाँ बजेट, उपनिर्वाचनको मतपरिणामलगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ । हिजो पनि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । सो बैठकमा यिनै विषयमा छलफल भएको सांसदहरूले बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij