Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरले अखिल क्रान्तिकारीले लगाएको ताला तोड्यो

महानगरले अखिल क्रान्तिकारीले लगाएको ताला तोड्यो

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा लगाएको ताला तोडेको छ। बिहिबार अखिल क्रान्तिकारीले कामनपाको शिक्षा शाखामा अनिश्चितकालको लागि तालाबन्दी गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    कामनपाका मेयर बालेन शाहले ताला फोड्दै गरेको भिडियो सामाजिक संजालमा राखेर ताला तोडेको जानकारी दिएका हुन्। उनले दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको पनि बताएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij