Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरले एक सयजना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    वैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ । 

    AGNI GROUP

    nagar police1683076295.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij