Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

१८ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

१८ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

  • काठमाडौं । गृह मन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    एसपीबाट एसएसपीमा बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा सानुराम भट्टराई रहेका छन्। 

    AGNI GROUP

    यसैगरी चिकित्सक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गरिएको छ। जसमध्ये पहिलो नम्बरमा डा. संज्ञा मल्ल, दोस्रोमा डा. दिवा शर्मा र तेस्रोमा डा. आषिश दल छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij