Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँण प्रहरीको नियन्त्रणमा

शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँण प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार  खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन।

    onlinepatrika
    Arghakhachi

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij