Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले केन्द्रीय बैठक आजदेखि‚ यस्ता छन् एजेण्डा

एमाले केन्द्रीय बैठक आजदेखि‚ यस्ता छन् एजेण्डा

  • काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि शुरू हुँदैछ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि शुरू हुने छ।

    onlinepatrika
    Arghakhachi

    तीन दिन चल्ने बैठकमा १० वटा एजेण्डामा छलफल भएर निर्णय हुने नेता विष्णु रिजालले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरूटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापन लगायत एजेण्डामा छलफल हुने छ।

    AGNI GROUP

    बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, चारजना केन्द्रीय निकायका अध्यक्ष र नौ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुने छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij