Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शंकाकै भरमा श्रीमतीलाई छपक्कै

शंकाकै भरमा श्रीमतीलाई छपक्कै

  • काठमाडौं । ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान चुडामणि भण्डारीले खुकुरी प्रहार गरेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले प्रारम्भिक अनुसन्धानको क्रममा टीकादेवी र प्रकाशचन्द्रसँगै धान उठाउन जाँदा शंका लागेर खुकुरी प्रहार गरेको देखिन आएको बताए।

    onlinepatrika
    Arghakhachi


     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट